×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आशा लघुवित्त वित्तीय संस्थाको खुद नाफामा २६७.८२ प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानीमा पनि आकर्षक बढोत्तरी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आशा लघुवित्त वित्तीय संस्थाको खुद नाफामा २६७.८२ प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानीमा पनि आकर्षक बढोत्तरी

२१ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आशा लघुवित्त वित्तीय संस्थाले १० करोड ६७ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २६७.८२% ले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २ करोड ९० लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यता संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी १८ करोड ९८ लाख ४४ हजार रुपैयाँ पुगेको छ भने १५ करोड ५१ लाख ८३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६३ पैसाले बढेर वार्षिक ५३ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४७ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: