- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीको जेठ २ गते हुने भनिएको सभा निषेधाज्ञाका कारण स्थगित भएको हो । अर्को सूचना जारी नभएसम्मका लागि सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।