
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले आज सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेपछि एयरपोर्टमा भिड लागेको छ । आन्तरिक उडानतर्फ काठमाडौँ बाहिरिनेको भिड लागेको हो । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेको भन्दै सरकार १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेता पनि उडान भने सुचारु नै राख्ने निर्णय गरेको थियो । तर हिजो आइतबार बसेको बैठकले आज रातिदेखि उडान बन्द गर्ने निर्णय गरेको हो । विभिन्न जिल्ला बाहिरनका लागि टिकट कटिसकेका यात्रुहरु एयरपोर्टमा दुरी कायम नगरी जम्मा हुँदा कोरोना जोखिम भने उच्च रहेको छ । बाँकी फोटोमा :















Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्