×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देशभरका आन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि १ अर्ब ३३ करोड बजेट विनियोजन #NepalBudget

  • अर्थ सरोकार सम्बाददाता

काठमाडाैं । सरकारले देशभरका आन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि एक अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ । 
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
त्रिभुवन विमानस्थलको स्तरोनतिका लागि ६ अर्ब रुपैयाँ, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब ५० करोड, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: