×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पूर्व बैंकर अनिल ज्ञवाली बने सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालक, असार १ गते सञ्चालकको पदभार ग्रहण गर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पूर्व बैंकर अनिल ज्ञवाली सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् । नेपाल इन्फ्रास्ट्रकचर बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका ज्ञवाली सिटिजन्सको सञ्चालक नियुक्त भएका हुन् । उनले असार १ गतेबाट सञ्चालकको पदभार ग्रहण गर्ने छन् ।
सुदेश खालिङले राजिनामा दिएपछि बैंकको स्वतन्त्र सञ्चालक पद रिक्त रहेको थियो सोहि पदमा उनि नियुक्त भएका हुन्  । ज्ञवालीले नबिल र ग्लोबल आईएमई बैंकको पनि सीईओ भएर काम गरिसकेका छन् । उनिसँग विदेशी बैंकमा पनि काचम गरेको अनुभव छ । उनले बैंकिङ क्षेत्रमा साढे ३ दशक विभिन्न भूमिकामा रहेर काम गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: