
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अपि पावरको २९% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस सेयर समायोजनपछिको भाउ प्रतिकित्ता २९६ रुपैयाँ तोकिदिएको छ । यहि आधारलाई मानेर आजको कारोबार खुलेको छ ।
कम्पनीले आज बुक क्लोज गरेको छ । यसर्थ, वैशाख २८ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयर भर्न पाउनेछन् ।कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्