
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अपि पावर कम्पनीले वैशाख २९ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १ः०.२९३८ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि वैशाख २९ गते बुक क्लोज गर्ने भएको हो । वैशाख २८ गतेसम्म कायम सेयरधनीले मात्र अपिको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि, कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता (४७%) हकप्रद सेयर बिक्री गरेको थियो
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्