NABIL AD

बीमा जनचेतना जगाउँदा–जगाउँदै एशियन लाइफ इन्स्योरेन्सका कर्मचारीको कोरोनाले लियो ज्यान

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
परासी । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट निधन भएको छ । कमपनिको परासीस्थित बर्दघाट शाखामा कार्यरत बरिष्ठ सहायक महेश ढकालको कोरोना संक्रमणको कारण निधन भएको हो । 
बीमा जनचेतना जगाउँदै विकट ग्रामिण बस्तीमा पुग्ने गरेका उनलाई एक साता अघि मात्रै कोरोना पुष्टी भएको थियो । उनको तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको अस्थायी अस्पतालमा निधन भएको हो । शाखाका प्रमुख शिव चालिसेले ढकालको मृत्यु भएको पुष्टी गरेका छन् । विवाहित ढकालका दुई सन्तान छन् ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal