
- अर्थ सरोकार सम्बाददाता
परासी । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट निधन भएको छ । कमपनिको परासीस्थित बर्दघाट शाखामा कार्यरत बरिष्ठ सहायक महेश ढकालको कोरोना संक्रमणको कारण निधन भएको हो ।
बीमा जनचेतना जगाउँदै विकट ग्रामिण बस्तीमा पुग्ने गरेका उनलाई एक साता अघि मात्रै कोरोना पुष्टी भएको थियो । उनको तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको अस्थायी अस्पतालमा निधन भएको हो । शाखाका प्रमुख शिव चालिसेले ढकालको मृत्यु भएको पुष्टी गरेका छन् । विवाहित ढकालका दुई सन्तान छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्