
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमा एसियन लाइफ इन्स्योरेन्सले १८ करोड २१ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ३९.३१% ले बढी हो ।
कम्पनीको जीवन बिमा कोष र खुद बिमा शुल्क पनि बढेको छ । कम्पनीका अनुसार जीवन बिमा कोष २६.१७% र खुद बिमा शुल्क ४८.१०% ले बढेर ४ अर्ब ५९ करोड ९ लाख ७० हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म कम्पनीको जगेडा कोषमा ७३ करोड ४ लाख २१ हजार रुपैयाँ जम्मा भएको छ भने प्रतिसेयर आम्दानी वार्षिक १२ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ८४ करोड रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्