NABIL AD

एसियन लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमासमा १८ करोड २१ लाख ११ हजार रुपैयाँ नाफा कमायो, अरु सूचकको अवस्था यस्तो

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमा एसियन लाइफ इन्स्योरेन्सले १८ करोड २१ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ३९.३१% ले बढी हो । 
कम्पनीको जीवन बिमा कोष र खुद बिमा शुल्क पनि बढेको छ । कम्पनीका अनुसार जीवन बिमा कोष २६.१७% र खुद बिमा शुल्क ४८.१०% ले बढेर ४ अर्ब ५९ करोड ९ लाख ७० हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म कम्पनीको जगेडा कोषमा ७३ करोड ४ लाख २१ हजार रुपैयाँ जम्मा भएको छ भने प्रतिसेयर आम्दानी वार्षिक १२ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ८४ करोड रुपैयाँ छ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal