×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुका एटिएम बुथहरुमा ‘उच्च सुरक्षा’, भक्तपुरको नेपाल बैंकको एटिएमबाहेक उपत्यकाका सबै बुथ सुरक्षित (फोटो-कथा)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंकहरुका एटिएम बुथहरुमा ‘उच्च सुरक्षा’, भक्तपुरको नेपाल बैंकको एटिएमबाहेक उपत्यकाका सबै बुथ सुरक्षित (फोटो-कथा)

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अघिल्लो लकडाउनमा धेरै हदसम्म लापरवाही गरेका बैंक तथा वित्तीय संस्थाहरुले यसपटकको लकडाउनमा भने आफ्ना एटिएम बुथहरुमा उच्च सुरक्षा सतर्कता अपनाएका छन् । बैंकहरुले आफ्ना बुथहरुमा सेनिटाईजरको व्यवस्था गरेका छन् भने मास्क नलगाई बुथभित्र प्रवेश नगर्न सूचना जारी गरेका छन् ।
बिहीबार विहान हामी काठमाडौँका विभिन्न स्थानमा रहेका एटिएम बुथहरुको बस्तुस्थिति बुझ्न विभिन्न ठाउँमा पुगेका थियौं । काठमाडौँ, भक्तपुर र ललितपुरका अधिकांस बुथहरुको भ्रमण गर्दा भक्तपुरक नेपाल बैंकको एटिएम बुथबाहेक सबैजसो बुथहरुमा सेनिटाईजरको व्यवस्था गरिएको पाइएको छ । हेरौं एटिएम बुथहरुमा राखिएका सेनिटाईजरसहितको फोटो कथा :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: