×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरको प्रकृया अघि बढ्यो, नेप्सेमा भयो दुवै बैंकको सेयर कारोबार रोक्का…!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । बिहिबार हिमालयन र इन्भेष्टमेन्ट एक आपसमा मर्जमा जाने सम्झौता गरेसँगै दुवै बैंकको शुक्रबारदेखि सेयर कारोबार रोक्का भएको छ ।
मर्ज सम्पन्न भएर एकीकृत कारोबार भएपछि अब हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंकका नामबाट सेयर कारोबार खुल्नेछ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच १ः१ अनुपातमा मर्जर हुन लागेका हुन् । 
मर्जरपछि प्रमुख कार्यकारी हिमालयनका अशोक राणा हुनेछन् भने डेपुटी प्रमुख कार्यकारी इन्भेष्टमेन्टबाट ज्योति पाण्डेल सम्हाल्ने छन् । अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुने सम्झौता भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: