×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनमासमेत चेतेनन् बैंकका ग्राहक, बैंकहरुमा छैन सामाजिक दुरी… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लकडाउनमासमेत चेतेनन् बैंकका ग्राहक, बैंकहरुमा छैन सामाजिक दुरी… (फोटो-कथा)

Artha Sarokar

२४ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । यो दृष्य एनआइसी एसिया बैंकको सुर्यविनायक शाखाको हो । शाखामा बैंकिङ कारोबारका लागि आएका सेवाग्राहीको भिड बढेको छ । सेवाग्राहीले मास्क र सेनिटाइजरको प्रयोग त गरेका छन् तर मापदण्ड अनुसारको सामाजिक दुरी कायम भने गरेका छैनन् । दोस्रो लहरको कोरोना संक्रमणले भयावह रुप लिनसक्ने अवस्था देख्दादेख्दै पनि बैंकमा दुरी कायम नगरिएको पाइएको हो । निषेधाज्ञा जारी भइसक्दासमेत बैंकका ग्राहकहरु सचेत भएका छैनन् । बैंकमा देखिएको यस्तो दृष्यले बैंकमा नै संक्रमणको बढी जोखम रहेको प्रष्ट देखिन्छ ।  बाँकी फोटोमा 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी