
- अर्थ सरोकार सम्बाददाता
बुटवल । रुपन्देहीमा सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका छन् । बिहीबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जारी भएको निषेधाज्ञा थप कडाई गर्ने निर्णय गरेसँगै एक-एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी बैंक तथा वित्तीय संस्थाहरु पनि वैशाख ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले खाद्यान्नलगायत अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योगहरुबाहेकका अन्य सबै उद्योगहरु र निर्माण सामाग्रीको ढुवानी अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
हेर्नुहोस् अन्य निर्णय यस्ता छन् :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्