×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘निषेधाज्ञाको अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्नू’ : बैंकर्स संघ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बैंकर्स संघले निषेधाज्ञाको अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्न आग्रह गरेको छ । संघले घले एक विज्ञप्ति जारी गदै निषेधाज्ञाको अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने जनाएको हो । 
सो विज्ञप्तिमा निषेधाज्ञाको अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्न कुनै परिस्थितिवस इमेल गर्न नसकिएको अबस्थामा निषेधाज्ञा सकिएको ७ दिनसम्म मुद्दती नवीकरण गर्न सकिने र बैंकको वेभसाइट सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएकोले सोहीबाट आफना समस्याहरु समाधान गर्न र कल सेन्टर सेवा उपलब्ध गराएर सेवा दिन उल्लेख गरिएको छ ।
यस्तै नगद कारोबार कम गर्न एवं रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीलगायतका कार्यहरु अनलाइनबाटै गर्न आग्रह गरेको छ । पछिल्लो समय बैंकिङ क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: