×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँमा भन्दा भक्तपुरमा लकडाउन कडा, खेलाची सम्झिने अटेरीहरु यसरी फसे ‘होल्डिङ जोन’मा… (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता
भक्तपुर । निषेधाज्ञाको चौंथो दिन आइतबार पनि भक्तपुर सुनसान प्राय बनेको छ । उपत्यकामा प्रशासनले लगाएको निषेधाज्ञामा आइतबारदेखि थप कडाइ गरेपछि भक्तपुर सुनसान प्राय बनेको हो ।
सडकमा सवारीसाधन र सर्वसाधारणको आवतजावत नघटेको भन्‍दै प्रशासनले आजदेखि थप कडाई गरेपछि भक्तपुर पनि सुनसान बनेको छ । प्रहरीले सडकमा गुडिरहेका सवारीसाधनलाई रोकाएर चेक गरिरहेको छ भने अत्यावश्यकबाहेककालाइ नियन्त्रणमा लिइरहेको छ ।
कोरोना संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् । मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने निर्णय गरिसकेको छ । हेर्नुहोस् भक्तपुरमा जे देखियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: