सरकारले आगामी आर्थिक वर्षमा देशभर भूमि बैंकको ५० शाखा स्थापना गर्ने अर्थ सरोकार १५ जेष्ठ २०७८, शनिबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा देशभर भूमि बैंकको ५० शाखा स्थापना गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै सरकारले बाँझो जमिनलाई कृषिमा उपयोग गर्न भन्दै भूमि बैंक स्थापना गर्न लागेको बताएका हुन् । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !