Skip to content
LAXMI SUNRISE BANK

सरकारले आगामी आर्थिक वर्षमा देशभर भूमि बैंकको ५० शाखा स्थापना गर्ने

अर्थ सरोकार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा देशभर भूमि बैंकको ५० शाखा स्थापना गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै सरकारले बाँझो जमिनलाई कृषिमा उपयोग गर्न भन्दै भूमि बैंक स्थापना गर्न लागेको बताएका हुन्  ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK