सरकारद्वारा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब रुपैंयाँ बजेट विनियोजन अर्थ सरोकार १५ जेष्ठ २०७८, शनिबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडाैं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत मन्त्रालयलाई उक्त बजेट विनियोज गरेका हुन्। हेर्नुहोस् लाइभ : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !