
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिबृद्धि कर छुट हुने भएको छ । आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिबृद्धि कर छुट हुने बताएका हुन् ।
यस्तै त्यस्तै उद्योग संचालनमा प्रयोग हुने विजुलीमा ५० प्रतिशत छुट दिने घोषणा उनले गरेका हुन् । हेर्नुहोस् बजेट लाइभ :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्