
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब रुपैयाँभन्दा बढीको बजेटमा लालमोहर लगाएकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शनिबार १६ खर्ब रुपैयाँभन्दा बढीको बजेटमा लालमोहर लगाएकी हुन् ।
राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि अपरान्ह ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बजेट सार्वजनिक गर्नेछन् । प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकारले यस वर्षको बजेट सार्वजनिक गर्न लागेको हो ।
जेठ १५ गतेनै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अध्यादेशबाट बजेट ल्याउन लागिएको हो । यस वर्षको बजेट कोभिड केन्द्रित हुने बताइएको छ भने वृद्धि भत्ता, कर्मचारीलाई प्रोत्साहन गर्ने बजेट आउने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्