×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रपतिको लालमोहर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रपतिको लालमोहर !

Artha Sarokar

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब रुपैयाँभन्दा बढीको बजेटमा लालमोहर लगाएकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शनिबार १६ खर्ब रुपैयाँभन्दा बढीको बजेटमा लालमोहर लगाएकी हुन् । 
राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि अपरान्ह ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री कार्यालय  सिंहदरबारबाट बजेट सार्वजनिक गर्नेछन् । प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकारले यस वर्षको बजेट सार्वजनिक गर्न लागेको हो । 
जेठ १५ गतेनै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अध्यादेशबाट बजेट ल्याउन लागिएको हो  । यस वर्षको बजेट कोभिड केन्द्रित हुने बताइएको छ भने वृद्धि भत्ता, कर्मचारीलाई प्रोत्साहन गर्ने बजेट आउने बताइएको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी