NABIL AD

निषेधाज्ञामा सुनसान बूढानीलकण्ठ मन्दिर, १७ तस्विरमा हेर्नुहोस् एक फन्को मार्दा…जे देखियो…(फोटो-कथा)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बुढानिलकण्ठ मन्दिर क्षेत्र पनि सुनसान बनेको छ । उपत्यकामा निषेधाज्ञा जारीपछि बुढानिलकण्ठ मन्दिर, पशुपतिनाथ, स्वयम्भुनाथलगायतका मन्दिर क्षेत्र सुनसान बनेका हुन् । सरकारले निषेधाज्ञा अवधिभएका लागि यी क्षेत्र बन्द गर्न निर्देशन दिएसँगै दर्शनार्थीलाई पनि भित्र प्रवेश गर्न रोक लगाइएको छ । हेर्नुहोस्  बुढानिलकण्ठ मन्दिर क्षेत्रमा मंगलबार जे देखियो :
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal