×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निषेधाज्ञामा सुनसान बूढानीलकण्ठ मन्दिर, १७ तस्विरमा हेर्नुहोस् एक फन्को मार्दा…जे देखियो…(फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बुढानिलकण्ठ मन्दिर क्षेत्र पनि सुनसान बनेको छ । उपत्यकामा निषेधाज्ञा जारीपछि बुढानिलकण्ठ मन्दिर, पशुपतिनाथ, स्वयम्भुनाथलगायतका मन्दिर क्षेत्र सुनसान बनेका हुन् । सरकारले निषेधाज्ञा अवधिभएका लागि यी क्षेत्र बन्द गर्न निर्देशन दिएसँगै दर्शनार्थीलाई पनि भित्र प्रवेश गर्न रोक लगाइएको छ । हेर्नुहोस्  बुढानिलकण्ठ मन्दिर क्षेत्रमा मंगलबार जे देखियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: