Skip to content
LAXMI SUNRISE BANK

मन्त्रिपरिषद्को आकष्मिक बैठक बस्दै, के हुँदैछ छलफल ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज शनिबार मन्त्रिपरिषद्को आकष्मिक बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने तयारी गरिरहेको बेला बोलाईएको आकष्मिक मन्त्रिपरिषद्को बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजको बैठकले ठोस निर्णय गर्न सक्ने बताइएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK