×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजै विश्वासको मत लिन लागेका ओलीले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आजै विश्वासको मत लिन लागेका ओलीले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आजै संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विश्वासको मत पाउने सम्भावना नदेखिपछि ओली स्वतः पदमुक्त हुनेछन् । त्यसपछि संसदको सबैभन्दा ठुलो दलको नेताका हिसावले पुनः प्रधानमन्त्रीको रुपमा सपथ खानेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: