Skip to content
LAXMI SUNRISE BANK

दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बस्‍दै, के विषयमा हुँदैछ छलफल ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज आइतबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको हो ।
कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस पारित गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको बुझिएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने भएपनि प्रधानमन्त्रीले आईतबार बैठक बोलाएका हुन ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK