×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बस्‍दै, के विषयमा हुँदैछ छलफल ?

GLOBAL IME BANK

दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बस्‍दै, के विषयमा हुँदैछ छलफल ?

१९ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज आइतबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको हो ।
कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस पारित गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको बुझिएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने भएपनि प्रधानमन्त्रीले आईतबार बैठक बोलाएका हुन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: