×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँच वर्षभित्र चामलमा आत्मनिर्भर बन्ने अर्थमन्त्री पौडेलको घोषणा

GLOBAL IME BANK

पाँच वर्षभित्र चामलमा आत्मनिर्भर बन्ने अर्थमन्त्री पौडेलको घोषणा

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडाैं । सरकारले आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर बन्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै दुई वर्षभित्र नेपाललाई दूध र तरकारी, तीन वर्षभित्र गहुँ, मकै, कोदो र फापर एवं पाँच वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने बताएका हुन् । हेर्नुहोस् लाइभ :  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: