
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौं उपत्यकामा जारी लकडाउन बिहीबारदेखि झनै कडा पारिएको छ । आजबाट लकडाउन अवधिमा आवतजावत गर्नेहरुलाई थप कडा चेकिङ सुरु गरिएको छ भने नक्कली पास बोकेर हिड्नेलाई सिधै संक्रमण रोग निवारण ऐन अनुसार मुद्धा चलाउने तयारी गरिएको छ । लकडाउनको अवधिमा नक्कली कार्ड बोकेर हिड्नेहरु ह्वात्तै बढेका थिए । आजबाट यस्तो काम गर्नेलाई कडा भन्दा कडा कारवाही गर्ने बताइएको छ ।
हेरौं काठमाडौँमा जारी लकडाउनका क्रममा गरिएको कडा चेकिङका केहि दृश्यहरु :









Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्