×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनभरी सरकारले दियो बिजुली महसुलमा बम्पर छुट, २० युनिटमात्र खपत गर्नेलाई शुल्क नै नलाग्ने ! #NepalBudget

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लकडाउनभरी सरकारले दियो बिजुली महसुलमा बम्पर छुट, २० युनिटमात्र खपत गर्नेलाई शुल्क नै नलाग्ने ! #NepalBudget

Artha Sarokar

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । लकडाउनभरी महिनाको २० युनिटमात्र बिजुली खपत गर्नेले बिजुलीको पैसा नै तिर्नुनपर्ने भएको छ । सरकारले नयाँ बजेटमार्फत यस्तो व्यवथा गरेको हो । यस्तो छुट निषेधाज्ञा समयको लागि मात्र हुने छ ।

बजेट भाषण गर्दै अर्थमन्त्रीले २० हजार लिटर खानेपानीमा छुट दिइएको बताएका छन् भने २० युनिट खपत गर्ने शतप्रतिशत र १०० युनिटसम्मको लागि ५० प्रतिशत र २०० युनिटसम्मको लागि २५ प्रतिशत छुट सरकारले दिने बताइएको छ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी