
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लकडाउनभरी महिनाको २० युनिटमात्र बिजुली खपत गर्नेले बिजुलीको पैसा नै तिर्नुनपर्ने भएको छ । सरकारले नयाँ बजेटमार्फत यस्तो व्यवथा गरेको हो । यस्तो छुट निषेधाज्ञा समयको लागि मात्र हुने छ ।
बजेट भाषण गर्दै अर्थमन्त्रीले २० हजार लिटर खानेपानीमा छुट दिइएको बताएका छन् भने २० युनिट खपत गर्ने शतप्रतिशत र १०० युनिटसम्मको लागि ५० प्रतिशत र २०० युनिटसम्मको लागि २५ प्रतिशत छुट सरकारले दिने बताइएको छ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्