×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मण बाबु मेमोरियल ट्रष्टको सामाजिक कार्यः गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई स्वास्थ्य साम्रग्री प्रदान

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लक्ष्मण बाबु मेमोरियल ट्रष्टको सामाजिक कार्यः गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई स्वास्थ्य साम्रग्री प्रदान

Artha Sarokar

११ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मण बाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई ८ थान अक्सिजन कन्सेन्ट्रेक्टर स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्व अर्नतगत जिल्लाका ग्रामिण भेगमा संचालित स्वास्थ्य सेवालाई यो सामाग्री उपलब्ध गराएको हो ।
कोभिड-१९ विरुद्ध लड्न सक्ने वातावरण बनाउन लक्ष्मण बाबु ट्रष्टले यस्तो पहल गरेको हो । ट्रष्टले मनकामना हेल्थ पोष्ट १, घैरुङग अस्थायी कोभिड अस्पताल २, बुंगकोट हेल्थ पोष्ट १, माई मनकामना सहकारी अस्पताल १, आइसोलेसन सेन्टर अफ इच्छाकामना ग्रामीण मेट्रोपोलिटन २ र मुग्लिन हाइवे अस्पताललाई १ थान उक्त सामाग्री उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी