
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना नियन्त्रणका लागि स्थापना गरिएको कोभिड महामारी रोकथाम नियन्त्रण तथा उपचार कोषमा ३४ अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उक्त कोषमा वैशाखसम्ममा ३४ अर्ब ११ करोड रुपैयाँ जम्मा भएको बताएका हुन् ।
सो रकमबाट औषधी, उपकरण, उपचार सामाग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवसाथापन एवम् पुर्वाधार निर्माणका लागि तीनै तहमार्फत २३ अर्ब १६ करोड रुपैयाँ खर्च भएको पनि मन्त्रालयले जनाएको छ । उक्त कोषमा अझै १० अर्ब ९५ करोड रुपैयाँ बाँकी छ । अर्थ मन्त्रालय
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्