×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

वैशाखसम्ममा सरकारको कोरोना कोषमा ३४ अर्ब ११ करोड रुपैयाँ जम्मा

GARIMA BANK AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना नियन्त्रणका लागि स्थापना गरिएको कोभिड महामारी रोकथाम नियन्त्रण तथा उपचार कोषमा ३४ अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उक्त कोषमा वैशाखसम्ममा ३४ अर्ब ११ करोड रुपैयाँ जम्मा भएको बताएका हुन् ।
सो रकमबाट औषधी, उपकरण, उपचार सामाग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवसाथापन एवम् पुर्वाधार निर्माणका लागि तीनै तहमार्फत २३ अर्ब १६ करोड रुपैयाँ खर्च भएको पनि मन्त्रालयले जनाएको छ । उक्त कोषमा अझै १० अर्ब ९५ करोड रुपैयाँ बाँकी छ । अर्थ मन्त्रालय  
Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal