Skip to content
LAXMI SUNRISE BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त भएका छन् । कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई नियुक्त गरेको हो । दाहाललाई जेठ ११ गतेदेखि आगामी ४ वर्षसम्मको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK