
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ५१ करोड ८१ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनी यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा खुद नाफा ९६.०९% ले बढेको हो ।
चैत मसान्तसम्म कम्पनीको संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि आकर्षक वृद्धि भएको छ । खुद ब्याज आम्दानी ४७.८०% ले बढेको छ भने सञ्चालन नाफा ९२.२१% ले बढेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्