NABIL AD

कलिलै उमेरमा अस्ताए ज्योति विकास बैंकका शाखा प्रबन्धक डिल्ली केसी, भएको के थियो ?

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
दाङ । ज्योति विकास बैंकका कर्मचारीको निधन भएको छ । बैंकको तुलसीपुर शाखा प्रमुख डिल्ली केसी (आयाप) को कोरोना संक्रमणका कारण निधन भएको हो । 
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ३२ बर्षीय केसीलाई २५ दिन अघि कोरोना संक्रमण पुष्टी भएको थियो । 
संक्रमण पुष्टीपछि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा निधन भएको हो । उनी कलाकारिता क्षेत्रमा पनि क्रियाशिल थिए । 
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal