
- अर्थ सरोकार सम्बाददाता
दाङ । ज्योति विकास बैंकका कर्मचारीको निधन भएको छ । बैंकको तुलसीपुर शाखा प्रमुख डिल्ली केसी (आयाप) को कोरोना संक्रमणका कारण निधन भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ३२ बर्षीय केसीलाई २५ दिन अघि कोरोना संक्रमण पुष्टी भएको थियो ।
संक्रमण पुष्टीपछि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा निधन भएको हो । उनी कलाकारिता क्षेत्रमा पनि क्रियाशिल थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्