
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहमा रिक्त रहेको सञ्चालकमा दिपेश खेतान (अग्रवाल) नियुक्त भएका छन् । बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले खेतानलाई आगामी वार्षिक साधारणसभा नहुन्जेलसम्मका लागि सञ्चालकमा नियुक्त गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्