Skip to content
LAXMI SUNRISE BANK

दोलखा भिमसेनको शिलामा फेरी पसिना आयो, अनिष्ट हुने पुजारीको संकेत !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
दोलखा । दोलखा जिल्लाको भिमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । आज दिउँसो सवा १२ बजे भिमसेनको शिलामा पसिना आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार सुरुमा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहिबेरपछि शिलाको बीच भागबाट पसिना आएको हो ।
दाहिने भागबाट पसिना आउँदा प्रजा अर्थात जनतालाई र देब्रे भागबाट पसिना आउँदा राजा अर्थात राज्य संचालन गर्नेलाई अनिष्ट हुने किम्बदन्ती रहेको छ । शिलामा पसिना आएपछि अनिष्टको संकेत भन्दै पुजारी, मन्दिर व्यवस्थापन तथा गुठियारहरुले क्षमापूजा गरिरहेका छन् । यसअघि मंसिर १४ गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK