×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

२९ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८% बोनस सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस सेयरपछिको भाउ ७ सय २० रुपैयाँ निर्धारण गरिदिएको छ । यहि भाउलाई आधार मानेर कम्पनीको आजको कारोबार खुलेको छ ।  
जेठ १० गते बस्ने वार्षिक साधारणसभाका लागि कम्पनीले आज बुक क्लोज गरेको छ । यसर्थ, मंगलबारसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने ८% बोनस सेयर र कर प्रयोजनका लागि ०.४२% नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । सभा कम्पनीको प्रधान कार्यालय हात्तिसारमा दिउसो २ बजेदेखि भिडियो कन्फरेन्समार्फत हुनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी