
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८% बोनस सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस सेयरपछिको भाउ ७ सय २० रुपैयाँ निर्धारण गरिदिएको छ । यहि भाउलाई आधार मानेर कम्पनीको आजको कारोबार खुलेको छ ।
जेठ १० गते बस्ने वार्षिक साधारणसभाका लागि कम्पनीले आज बुक क्लोज गरेको छ । यसर्थ, मंगलबारसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने ८% बोनस सेयर र कर प्रयोजनका लागि ०.४२% नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । सभा कम्पनीको प्रधान कार्यालय हात्तिसारमा दिउसो २ बजेदेखि भिडियो कन्फरेन्समार्फत हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्