×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभरेष्ट इन्स्योरेन्स कम्पनीको बीमा कोष ३६.३८% ले बढोत्तरी, खुद नाफा १४ करोड ८२ लाख रुपैयाँ (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ८२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले यस अवधिमा ११.२१% ले खुद नाफा बढाएर सो रकम कमाउन सफल भएको हो । कम्पनीले गत वर्षको यसै अवधिमा भने १३ करोड ३३ लाख ४१ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । 
चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ पनि २२ रुपैयाँ ४९ पैसाले बढेर १६८ रुपैयाँ ४० पैसा पुगेको छ । यस्तै प्रतिसेयर आम्दानी १ रुपैयाँ ६५ पैसाले बढेर १८ रुपैयाँ ४ पैसा कायम भएको छ । रिजर्भ कोष ६७.७९% ले बढेर ३४ करोड ८७ लाख १८ हजार रुपैयाँ पुगेको छ । 
यस्तै बिमा कोषमा पनि ३६.३८% ले बढेर ४० करोड ८ लाख ८७ हजार रुपैयाँ पुगेको छ भने खुद बिमा शुल्क १५.०९% ले बढेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: