
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । सरकारले खर र फुसका छाना हटाउन प्रतिघर ७५ हजार रुपैयाँ अनुदान दिने भएकाे छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक खर र फुसका छाना हटाउन प्रतिघर ७५ हजार रुपैयाँ अनुदान दिईने बताएका हुन् ।
आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छना विस्थापित गर्ने सरकारको लक्ष्य रहेको र सो को लागि ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्