×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खर र फुसका छाना हटाउन प्रतिघर ७५ हजार रुपैयाँ अनुदान दिने सरकारको घोषणा ! #NepalBudget

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

खर र फुसका छाना हटाउन प्रतिघर ७५ हजार रुपैयाँ अनुदान दिने सरकारको घोषणा ! #NepalBudget

Artha Sarokar

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडाैं  । सरकारले खर र फुसका छाना हटाउन प्रतिघर ७५ हजार रुपैयाँ अनुदान दिने भएकाे छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक खर र फुसका छाना हटाउन प्रतिघर ७५ हजार रुपैयाँ अनुदान दिईने बताएका हुन्  ।
आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छना विस्थापित गर्ने सरकारको लक्ष्य रहेको र सो को लागि ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी