
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । शुक्रबारदेखि श्रम स्वीकृति दिने कार्य बन्द हुने भएको छ । सरकारले निषेधाज्ञा लागू गरेसँगै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द भएपछि वैदेशिक रोजगार विभागले भौतिक रुपमा उपस्थित भएर दिने सेवा शुक्रबारदेखि बन्द गर्न मातहतका श्रम कार्यालयहरुलाई निर्देशन दिएको हो । यद्यपि अनलाइनमार्फत भने श्रम स्वीकृति दिईनेछ ।
विभागको निर्देशन अनुरुप भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु जस्तो अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएसम्मको लागि बन्द गरेको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । अनलाइनमार्फत पुनः श्रम स्वीकृति भने प्रदान गरिने कार्यालयले जनाएको छ ।
![]() |
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्