×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्सको सामाजिक कार्य : लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाईजर हस्तान्तरण

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ बैशाख २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

जनरल इन्स्योरेन्सको सामाजिक कार्य : लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाईजर हस्तान्तरण

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका प्रहरीलाई २५०० थान मास्क तथा २० लिटर सेनिटाइजर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त कार्य गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका बुटवल शाखा प्रमुख विक्रम कंडेलले यस सहयोगले कोभिड १९ को जोखिमलाई न्युनीकरण गर्न सहयोग पुग्ने जानकारी दिए । यस अवसरमा लुम्विनी प्रदेश ट्राफिक प्रहरी अधिकृत मधु नेपालले कम्पनीले प्रदान गरेको उक्त सहयोगले कोरोना रोकथाममा खटिरहेका प्रहरीलाई उच्च मनोबल प्राप्त भएको जानकारी दिंदै धन्यवाद ज्ञापन गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: