
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । वैशाख मसान्तसम्म फन्डको न्याभ ०१ पैसाले घटेर २१ रुपैयाँ ११ पैसामा छ । चैतमा यसको न्याभ २१ रुपैयाँ १२ पैसा थियो ।
फन्डले सूचीकृत कम्पनीको सेयरमा लगानी २ करोड ८६ लाख ६४ हजार रुपैयाँले बढाएर १ अर्ब ९३ करोड ३० लाख ७६ हजार रुपैयाँ पुर्याएको छ । फन्डले अहिलेसम्म ८८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी नेपाल इन्फास्ट्रक्चर बैंकको सेयरमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्