×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारद्वारा औद्योगिक ग्राम निमार्णको लागि ९२ करोड विनियोजन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारद्वारा औद्योगिक ग्राम निमार्णको लागि ९२ करोड विनियोजन !

Artha Sarokar

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काडमाडौँ । सरकारले औद्योगिक ग्राम निमार्णको लागि ९२ करोड विनियोजन गरेको छ । 
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै स्थानिय तहमा सुरु गरिएको औद्योगिक ग्राम निर्माण कार्यलाई निरन्तर दिन ९२ करोड विनियोजन गरिएको बताएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी