×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

QUARTER REPORT : ग्रामीण विकास लघुवित्तको नाफामा ४५७.२२% को उछाल, प्रतिसेयर आम्दानी ३२ रुपैयाँले बढ्यो

GLOBAL IME BANK

QUARTER REPORT : ग्रामीण विकास लघुवित्तको नाफामा ४५७.२२% को उछाल, प्रतिसेयर आम्दानी ३२ रुपैयाँले बढ्यो

२४ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले २८ करोड ५८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले नाफा ४५७.२२% ले बढाएर २८ करोड ५८ लाख १९ हजार रुपैयाँ कमाउन सफल भएको हो । 
कम्पनीको नाफालगायतका अन्य प्रमुख सूचकमा आकर्षक वृद्धि भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश : २९.८८% र सञ्चालन नाफा ८५९.२६% ले बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ०२ पैसाले बढेर ३८ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ २७ पैसा रहेको छ । जगेडा कोषमा ७४ करोड ९३ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: