
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले २८ करोड ५८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले नाफा ४५७.२२% ले बढाएर २८ करोड ५८ लाख १९ हजार रुपैयाँ कमाउन सफल भएको हो ।
कम्पनीको नाफालगायतका अन्य प्रमुख सूचकमा आकर्षक वृद्धि भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश : २९.८८% र सञ्चालन नाफा ८५९.२६% ले बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ०२ पैसाले बढेर ३८ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ २७ पैसा रहेको छ । जगेडा कोषमा ७४ करोड ९३ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्