Skip to content
LAXMI SUNRISE BANK

Budget Update : स्वास्थ्यतर्फ १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन

अर्थ सरोकार

काठमाडौँ  । सरकारले स्वास्थ्यतर्फ १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन गरेको छ । 
अर्थमन्त्री विष्णु पौडेले आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रमा बजेट बृद्धि गरेको जनाएका छन्। स्वास्थ्य पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK