×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुड न्युज : काठमाडौं उपत्यका वरपर हाइकिङ क्षेत्र विस्तार गर्ने सरकारको घोषणा ! #NepalBudget

PRIME CA
GLOBAL IME BANK

गुड न्युज : काठमाडौं उपत्यका वरपर हाइकिङ क्षेत्र विस्तार गर्ने सरकारको घोषणा ! #NepalBudget

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले काठमाडौं उपत्यका वरपर हाइकिङ (पैदल यात्रा) क्षेत्र विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं वरिपरिका क्षेत्रमा हाइकिङ क्षेत्रको विकास गरिने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: