Skip to content
LAXMI SUNRISE BANK

गुड न्युज : काठमाडौं उपत्यका वरपर हाइकिङ क्षेत्र विस्तार गर्ने सरकारको घोषणा ! #NepalBudget

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले काठमाडौं उपत्यका वरपर हाइकिङ (पैदल यात्रा) क्षेत्र विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं वरिपरिका क्षेत्रमा हाइकिङ क्षेत्रको विकास गरिने बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK