×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सको ३% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सको ३% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

१३ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ३% बोनस सेयरमा मूल्य समायोजन गरेको हो । नेप्सेले समायोजनपछिको मूल्य ७४४ रुपैयाँ तोकिदिएको छ । सोहि भाउलाई आधार मानेर कम्पनीको आजको सेयर कारोबार खुलेको छ  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: