×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Big Merger : हिमालयन बैंकका सीइओले मर्जर सम्झौताअघि कर्मचारीलाई अन्तिम मेल लेख्दै यस्तो भने… (इमेलसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Big Merger : हिमालयन बैंकका सीइओले मर्जर सम्झौताअघि कर्मचारीलाई अन्तिम मेल लेख्दै यस्तो भने… (इमेलसहित)

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर हुने भएपछी हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर राणाले बैंक मर्जरमा जानुको कारण बारे आफ्ना कर्मचारीहरुलाई जानकारी गराएका छन्  । राष्ट्र बैंकको ‘बिग मर्जर’ नीतिलाई सहयोग गर्न हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जान लागेको जानकारी दिंदै उनले आफ्ना कर्मचारीहरुलाई यस्तो इमेल लेखेका हुन् ।
हेर्नुहोस् इमेलमा के लेखिएको छ :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: