
काठमाडौँ । तराई मधेशको हुलाकी राजमार्गका लागि सरकारले ६ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।
उनले तराई मधेशको निर्माणाधीन रहेका हुलाकी राजमार्ग अन्तर्गत विभिन्न जिल्लामा निर्माणाधीन रहेका पल तथा सडक आगामी आर्थिक वर्षमा सम्पन्न हुने अपनी बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्