
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट कोमल चित्रकारको निधन भएको छ । परिवार स्रोतले उनको निधन भएको पुष्टी गरेको छ । उनको सोमबार नै पशुपति आर्यघाटमा दाहासंस्कार गरिने बताइएको छ ।
उनी आइक्यानका पहिलो अध्यक्षसमेत थिए । नेपाली सिए क्षेत्रमा निकै ठुलो योगदान दिएका चित्रकारलाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो । तर कोरोनाबाट नेगेटिभ आइसकेपछि उनको निधन भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्