NABIL AD
Civil Bank

१७ लाख पचास हजार भारतीय अवैध रुपैयाँसहित एक जना प्रहरीको फन्दामा

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
बर्दिया । श्रोत नखुलेको अवैध भारतिय रुपैंयाँसहित एक जना पक्राउ परेका छन् । १७ लाख पचास हजार रुपैयाँ अवैध रकमसहित ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं.४ सत्तीघाटमा चेकजाँच गर्ने क्रममा कैलालीबाट राजापुर तर्फ आउँदै गरेको जिल्ला कैलाली टिकापुर न.पा.वडा नं. १ बस्ने बर्ष २९ को गोपाल चौधरीले चलाई ल्याएको सु.प.प्र ०१००८ प ८१४५ नम्बरको मोटरसाईकलबाट उक्त रकम बरामद गरिएको हो । 
उनका साथबाट मोटरसाईकल, १, ल्यापटप थान-१ मोबाईल थान-१ लगायतका सामान बरामद गरिएको पनि प्रहरी जनाएको छ । 
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal