×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१७ लाख पचास हजार भारतीय अवैध रुपैयाँसहित एक जना प्रहरीको फन्दामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

१७ लाख पचास हजार भारतीय अवैध रुपैयाँसहित एक जना प्रहरीको फन्दामा

Artha Sarokar

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बर्दिया । श्रोत नखुलेको अवैध भारतिय रुपैंयाँसहित एक जना पक्राउ परेका छन् । १७ लाख पचास हजार रुपैयाँ अवैध रकमसहित ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं.४ सत्तीघाटमा चेकजाँच गर्ने क्रममा कैलालीबाट राजापुर तर्फ आउँदै गरेको जिल्ला कैलाली टिकापुर न.पा.वडा नं. १ बस्ने बर्ष २९ को गोपाल चौधरीले चलाई ल्याएको सु.प.प्र ०१००८ प ८१४५ नम्बरको मोटरसाईकलबाट उक्त रकम बरामद गरिएको हो । 
उनका साथबाट मोटरसाईकल, १, ल्यापटप थान-१ मोबाईल थान-१ लगायतका सामान बरामद गरिएको पनि प्रहरी जनाएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी