×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज रातीदेखि अन्तर्राष्ट्रिय उडान बन्द !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आज रातीदेखि अन्तर्राष्ट्रिय उडान बन्द !

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज बिहिबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुने भएका छन् । वैशाख १९ गते बसेको मन्त्रीपरिषद बैठकले दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि आज बिहीबार राती १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । यता आन्तरिक उडान भने बैशाख २१ गते रातिदेखि नै बन्द भैसकेका छन् । सरकारले आन्तरिक तथा बाह्य चार्टर उडान गर्न भने अनुमति दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी