Skip to content
LAXMI SUNRISE BANK

आज रातीदेखि अन्तर्राष्ट्रिय उडान बन्द !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज बिहिबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुने भएका छन् । वैशाख १९ गते बसेको मन्त्रीपरिषद बैठकले दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि आज बिहीबार राती १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । यता आन्तरिक उडान भने बैशाख २१ गते रातिदेखि नै बन्द भैसकेका छन् । सरकारले आन्तरिक तथा बाह्य चार्टर उडान गर्न भने अनुमति दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK