![]() |
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्तको ४९.४०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ ३६ सय ११ रुपैयाँ निर्धारण गरिदिएको छ । सोहि मूल्यलाई आधार मानेर लघुवित्तको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य ५३ सय ५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्